जनकपुरधाम । मधेश प्रदेशसभाका सभामुख रामअशिष यादवले मधेश प्रदेश सरकारले सुशासन कायम गर्दै समृद्धि र लोकतन्त्रको मजबुतीका लागि प्रभावकारी रूपमा काम गर्नुपर्ने बताएका छन् । शुक्रबार मधेश प्रदेशसभामा आयोजित सञ्चारकर्मीसँगको भेट तथा सम्मान कार्यक्रममा बोल्दै उनले प्रदेशसभा र प्रदेश सरकारबीच सुदृढ सम्बन्ध रहेको उल्लेख गरे । सामाजिक न्यायका पक्षमा सरकारले गर्ने कार्यमा प्रदेशसभाको पूर्ण साथ […]
जीवनशैली