जीवनशैली

सिरहा । मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सत्रुधन प्रसाद सिंहले शुक्रबार सिरहास्थित प्रादेशिक अस्पतालको अनुगमन गरेका छन् । अस्पतालको सरसफाइ, औषधिको अभावलगायत विषयमा पटक–पटक गुनासो आएपछि मन्त्री सिंह स्वयं अस्पताल पुगेका हुन् । अनुगमनका क्रममा उनले अस्पतालमा सञ्चालित सेवा, पूर्वाधार, औषधि व्यवस्था, सरसफाइ लगायतका पक्षको स्थलगत अवलोकन गरे । मन्त्री सिंहले अनुगमनपछि अस्पताल प्रशासन […]

up