काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको एकीकृत सुरक्षा योजना, २०८२ अनुसार नेपाल प्रहरीले केन्द्रीय निर्वाचन सेल गठन गरेको छ । कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्बेदीको अध्यक्षतामा केन्द्रीय निर्वाचन सेल गठन गरिएको प्रहरी प्रवक्ता डिआईजी अबिनारायण काफ्लेले बताए । त्यस्तै, एसएसपीको कमान्डमा आठवटा प्रदेश निर्वाचन सेल पनि प्रहरी प्रधान कार्यालयमा स्थापना भएको छ । […]
जीवनशैली