प्रदेश २

जनकपुरधाम । राष्ट्रिय किशोर सञ्जाल नेपालको केन्द्रीय समिति सदस्य राजन दासले शहिदनगर नगरपालिकाकी उपप्रमुख सुनिता सिंहलाई बालबालिका तथा किशोर–किशोरीसम्बन्धी १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षण पत्रमा बालबालिकाको अधिकार, शिक्षा, स्वास्थ्य, बालविवाह नियन्त्रण, लैङ्गिक हिंसा निवारण, मानसिक स्वास्थ्य, क्षमता अभिवृद्धि लगायतका विषयमा स्थानीय तहले प्रभावकारी नीति तथा कार्यक्रम बनाउनुपर्ने माग गरिएको छ । साथै […]

up