जनकपुरधाम । धनुषाधाम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत संजीत दासले ठेकेदारसँग मिलोमत्तो गरी नियम विपरित भुक्तानी गरेको पाईएको छ । धनुषाधाम नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य आधा भन्दा पनि कम पूरा भएको अवस्थामा बिना म्यादकै ठेकेदारलाई २५ लाख भुक्तानी दिएको पाईएको हो । उक्त रकम भुक्तानीको लागि निर्माण कम्पनीका ठेकेदारसँग मिलोमत्तो गरेको आरोप छ । विगत […]
प्रदेश २