काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरोले विशेष सूचनाका आधारमा सञ्चालन गरेको अपरेशनमा गोली प्रहार गरी नियन्त्रणमा लिइएको कारबाट ३० हजार क्याप्सुल ट्रामाडोल बरामद गरेको छ । घटनामा संलग्न रहेको आरोपमा दुई भारतीयसहित तीन जनालाई पक्राउ गरिएको छ । ब्युरोका अनुसार बाराको सिम्रौनगढबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ९२०१ नम्बरको रातो रंगको सुजुकी कारमार्फत ठूलो […]
प्रदेश २