जलेश्वर । महोत्तरीका सिमावर्ती क्षेत्रमा ‘लाईन खुलेको’ नाममा खुलेआम तस्करी चलिरहेको र त्यसमा सशस्त्र प्रहरीकै संरक्षण रहेको गम्भीर आरोप सतहमा आएको छ । स्थानीय व्यवसायी र स्रोतहरूका अनुसार यो कुनै छिटफुट घटना होइन, बरु संगठित रूपमा चलिरहेको ‘सेटिङ सिस्टम’ हो—जहाँ पैसा बुझाउनेलाई छुट र नबुझाउनेलाई सजाय दिने नियम जस्तै लागू गरिएको छ । व्यवसायीहरू भन्छन्, […]
प्रदेश