जनकपुरधाम । मधेश प्रदेशमा बढ्दो लागुऔषध दुव्र्यसनलाई नियन्त्रण गर्न तथा सेवनकर्तालाई सुधार र पुनस्र्थापनामा ल्याउने लक्ष्यसहित प्रदेश प्रहरी कार्यालयले ‘लागु औषध सेवनकर्ता खोजी एवं सुधार महा–अभियान २०८३’ सुरु गरेको छ । मधेश प्रदेश प्रहरीका अनुसार अभियानले नियन्त्रणमा मात्र नभई सेवनकर्ताको पहिचान, निगरानी र सुधारलाई केन्द्रमा राखेको छ । यसका लागि प्रदेशका आठै जिल्लामा समन्वयात्मक ढंगले […]
स्वास्थ्य