धान खेतमा बेवारिसे शिशु फेला, धनुषा प्रहरीद्वारा जीवित उद्धार
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका-१७ बेलौनीस्थित धान खेतमा बिहीबार नवजात शिशु बेवारिसे अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । स्थानीयले खेतमा नवजात शिशुलाई देखेपछि ...
धनुषामा एक बालिकामाथि दिनदहाडै बलात्कार गर्न खोज्ने एक युवक पक्राउ
जनकपुरधाम । धनुषामा एक बालिकामाथि दिनदहाडै बलात्कार गर्न खोज्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको शहिदनगर नगरपालिका वडा नं. २ ...
धनुषा र सिरहा जोड्ने कमला पूलमा पैसा कमाउन ज्यान मार्ने धन्दाः सरकारी पुल भत्काएर बनाउँछन नीजी पूल, असुल्छन लाखौँ रुपैयाँ
जनकपुरधाम । धनुषा र सिरहा जोड्ने कमला पूल भाँसिदा सिरहा नगरपालिका वडा नं. ६ बसबिट्टाको केही स्थानीयले यसलाई कमाउ धन्दाको रुपमा बनाए ...
एमाले मधेश प्रदेशको प्रमुख सचेतकमा हरि नारायण महतो चयन
जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेशको संसदीय दलको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य हरि नारायण महतोलाई चयन गरिएको छ । मंगलवार महतोलाई एमाले ...
‘कमला बचाउ अभियान’ लाई केन्द्रमा लिएर जान्छु : अध्यक्ष रवि लामिछाने
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले कमला बचाउ अभियानको मुद्दालाई केन्द्रमा लैजाने जिम्मेवारी आफूमाथि भएको बताएका छन् । कमला बचाउ ...
कमलामाईलाई साक्षी राखेर रवि लामिछानेले भने- मधेशलाई ह्दयभित्र राखेर काम गर्छु
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेशलाई ह्दयभित्र राखेर काम गर्ने कसम खाएका छन् । केहि दिनदेखि मधेशका जिल्लाहरुमा सक्रिय ...
धनुषा र सिरहाको कमला नदीमा देवता मेला, धामी झाँकीको घुँइचो
जनकपुरधाम । आज तराई मधेशका विभिन्न भाग र भारतको केही भागमा देवता मेला लागेको छ । धनुषा र सिरहाको सीमानामा पर्ने कमला ...
कात्तिक पूर्णिमा : धनुषा-सिरहा जिल्ला जोड्ने कमला नदीमा अनौठो ‘भूत मेला’ धामीझाँक्री र भगताहरु कमला घाटतर्फ जाँदै
जनकपुरधाम । कात्तिक पूर्णिमाको अवसरमा धनुषा-सिरहा जिल्ला जोड्ने कमला नदीमा अनौठो ‘भूत मेला’ लाग्छ । मेलाका लागि धामीझाँक्री, भगता र सर्वसधारणहरु घरबाट ...