काठमाडौं । एमाले सचिव महेश बस्नेतले इन्धनको मूल्यवृद्धिले महँगी झन् बढ्ने र त्यसको प्रत्यक्ष असर आम नागरिकको जीवनयापनमा पर्ने बताउनुभएको छ। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उहाँले पेट्रोलमा प्रति लिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रति लिटर १० रुपैयाँ मूल्य वृद्धि गरिएको निर्णयप्रति चिन्ता व्यक्त गर्नुभएको हो। बस्नेतले इन्धनको मूल्यवृद्धिले जनताको ढाड नै सेक्ने […]
सूचना प्रविधि