सूचना प्रविधि

जनकपुरधाम । सङ्घीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरीवीमन्त्री बलराम अधिकारीले धनुषाको विदेह नगरपालिकाको इटहर्वामा आयोजित एक समारोहबीच सो पालिकाका एक हजार एक सय जना जग्गाधनीलाई प्रमाण–पूर्जा वितरण गरेको छ । नापी कार्यालय धनुषाद्वारा सोमबार आयोजित समारोहमा गाउँब्लक जग्गाधनी दर्ता प्रमाण–पूर्जा वितरण कार्यक्रममा सो पालिकाको वडा नं.१ देखि वडा नं.९ सम्मका जनतालाई उहाँले जग्गाधनी प्रमाणपत्र […]

up