जनकपुरधाम । मधेश प्रदेशमा परम्परागत अपराधहरू घट्दै गएका छन् । बदलिँदो स्वरूपमा विकसित भइरहेका अपराधहरूको दर भने बढिरहेको पाइएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको ताजा समीक्षामा प्रदेशको शान्ति–सुरक्षा अवस्था सामान्य देखिए पनि लागुऔषध कारोबार, आत्महत्या र सामाजिक अपराधहरूमा चिन्ताजनक वृद्धि देखिएको छ । २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा आठ जिल्लामा […]
सूचना प्रविधि