समाचार

जनकपुरधाम । नेकपा (एमाले) धनुषा जिल्ला सचिव दीप नारायण (दिपन) ठाकुरले सुहाङ्ग नेम्वाङको विषय अहिलेको समय परिस्थिति र सम्पूर्ण नेपाली जनताको मागसँग जोडिएको बताएका छन् । समाजिक सँजालमा उनले एक वक्तव्य जारी गर्दै सुहाङ्ग नेम्वाङ युवाहरूको मात्रै होइन, समग्र देशको आवश्यकता बनेको उल्लेख गरे । “सुहाङ्ग नेम्वाङ युवाहरूको मात्रै होइन, अहिलेको समय परिस्थिति र सम्पूर्ण […]

up