2024-03-28

Close

नरेशचन्द्र बरबरिया सिरहा,जेष्ठ ६ गते
सिरहा नगरपालिका वडा नम्बर १७ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका उमेश प्रसाद यादव प्यानलसहित विजयी भएका छन् । वडा अध्यक्षमा निर्वाचित यादव पाँच सय ८२ मत प्राप्त गरेका छन् ।

निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका महेन्द्र प्रसाद मगरदैता यादवले तीन सय ५३ र नेपाली कांग्रेसका राम बहादुर मण्डलले २३६ मत प्राप्त गरेका छन् । भने सोही वडामा स्वतन्त्र उम्मेदवार कैलाश कुमार यादवले पनि २३६ मत ल्याएका छन।
स्थानीय संग बुझदा सिरहा नगरपालिकाको वडा न.१७ मा उमेश प्रसाद यादव जसतो प्रतिनिधिको नै खाचो थियो अहिके पूरा भयो जनताको बिकासमा लागि पर्ने व्यक्तिको रुपमा यादवलाई चिनिन्छ । जनताको अपार माया,प्रेम,साथ सहयोग पाएपछी उनि विजयी हासिल गरेका छन । वडा अध्यक्ष यादव सहित सदस्यहरुमा उमेशचन्द्र बरबरीया यादव, संजीव कुमार साह, दौलेतदेवी यादव, संगीता कुमारी पासवान लगायत प्यानल सहित भारी मतले विजयी हासिल गरेका छन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds