समाचार

जनकपुरधाम । धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरी इन्स्पेक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी इन्स्पेक्टर ओकिल अधिकारी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले उनलाई आज बिहान लालगढबाट घुससहित पक्राउ गरेको जनाएको छ । अख्तियारका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, […]

up