जनकपुरधाम । मधेश प्रदेशमा अपराध नियन्त्रणलाई प्राथमिकतामा राख्दै प्रदेश प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चतुर्बेदीले अपराधका विषयमा कुनै पनि किसिमको सम्झौता वा लापरबाही नहुने बताएका छन् । उनले प्रदेशभित्र विभिन्न खालका आपराधिक गतिविधि, तस्करी, अवैध कारोवार तथा कानूनविपरीतका क्रियाकलाप विरुद्ध प्रहरी शून्य सहनशीलताको नीति सहित अघि बढिरहेको जानकारी दिए । प्रहरीलाई जनताको सुरक्षा र शान्ति कायम […]
अन्तराष्ट्रिय