बिहार । पश्चिमी चम्पारणका तीन जना मानव तस्करको चंगुलबाट एक नाबालिग हिन्दू किशोरीलाई सुरक्षाकर्मी र स्वयंसेवी संस्थाको संयुक्त पहलमा सुरक्षित उद्धार गरिएको छ । सूत्रका अनुसार, मानव बेचबिखन विरोधी इकाई (AHTU) र सशस्त्र सीमा बल (SSB) का टोलीले प्रयास जुभेनाइल एड सेन्टर, पूर्वी चम्पारण तथा स्वच्छ रक्सौल, बिहार (एनजीओ) सँगको समन्वयमा रक्सौल क्षेत्रमा खोजतलास अभियान […]
