अन्तराष्ट्रिय

सिरहा । सिरहाको नरहा गाउँपालिका–३ खोरियाटोलस्थित मिर्चैया–चोहर्बा सडकखण्डमा कटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्। भारतबाट गोलबजारतर्फ जाँदै गरेको BR 32 AW 1812 नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले सोमबार दिउँसो करिब ४ बजे रोकेर चेकजाँच गर्दा ती युवकहरूको साथबाट एक थान कटुवा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका […]

up