समाज

जाडो मौसममा चिसो, प्रदूषण र संक्रमणले ब्रोन्कियल अस्थमा (Bronchial Asthma) बिगार्न सक्छ। यसका कारण, लक्षण र किन मौसमी परिवर्तनले फोक्सोको स्वास्थ्यमा बढी जोखिम ल्याउँछ भन्ने कुरा बुझ्न जरुरी छ। ब्रोन्कियल अस्थमा के हो?? ब्रोन्कियल अस्थमा फोक्सोका सास नली (एयरवे) मा दीर्घकालीन सूजन हुने रोग हो। अस्थमा भएका व्यक्तिमा सास नली अत्यन्त संवेदनशील हुन्छ। कुनै ट्रिगर […]

up