काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका मधेश प्रदेश सभापति एवं सिराहा–४ का सांसद तपेश्वर यादवले मधेश प्रदेश लगायतका सीमावर्ती क्षेत्रमा सर्वसाधारणले भोग्नुपरेको सास्तीप्रति कडा आपत्ति जनाएका छन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीले १०० रुपैयाँभन्दा बढीको सामान ल्याउँदा पनि रोक लगाउने र अनिवार्य भन्सार गराउने नीति लिएको भन्दै यादवसहित मधेस र लुम्बिनी प्रदेशका सांसदहरूको टोलीले आज […]
प्रदेश २