जनकपुरधाम । मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभा बैठकमा मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि जेठ १५ गते मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम माथिको छलफल सकेपछि निर्णयार्थ मधेश प्रदेशका सभामुख रामआशिष यादवले प्रस्तुत गर्नु हुँदा सर्वसम्मतिले पारित […]
प्रवास