बिरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ बाट जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा छापा मारेर जुवातास खेलिरहेका ७ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूको साथबाट नगद २९ हजार ५०० रुपैयाँ समेत बरामद […]
बैँक / वित्त