जनकपुरधाम । नेकपा (एमाले) को ११ औँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ९५ प्रतिशत मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा प्रतीक्षा तिवारी ‘म्यान अफ द इलेक्सन’ भएकी छन् । बिहीबार सार्वजनिक नजिता अनुसार अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीसहित ३०१ सदस्यीय केन्द्रीय समितिका उम्मेदवारलाई खसेको मतको ९५ प्रतिशत अर्थात् २ हजार १२० मत प्राप्त गर्दै तिवारी […]
मनोरन्जन