2024-05-11

Close

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सन्न्यास लिएका छन् । काठमाडौंमा रहेको ओशो तपोवन आश्रममा दश दिन बिताएका राउतले त्यसपछि सन्न्यास लिएका हुन् ।

तपोवनका संस्थापक बोधिसत्व स्वामी आनन्द अरुणले राउतलाई सन्न्यास दिलाएका हुन् । राउतले नयाँ नामसमेत पाएका छन् । ‘आनन्द मैत्रय’ उनको नयाँ नाम भएको छ । ओशो सन्न्यासीहरूले आफ्नो अलग्गै नाम राख्ने गरेका छन् । साथै, पुरुषहरूले नामको अगाडि ‘स्वामी’ तथा महिलाले ‘मा’ लेख्ने गरेका छन् । ओशो परिवारभित्र बोलाउँदासमेत स्वामी र मा भनेर सम्बोधन गर्ने गरिन्छ ।

सन्न्यास ग्रहण गर्नुअघि राउत नौदिने ध्यान शिविरमा सहभागी भएका थिए । शिविरपछि स्वामी अरुणले राउतलाई ओशोको तस्बिरअंकित लकेटसहितको माला र नयाँ नामसमेत प्रदान गरे ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds