2024-06-14

Close

वीरगंज १८ बिहिवार
पर्सा प्रहरीले वीरगंजबाट २जनालाई लागूऔषध खैरो हिरोईन सहित दुईजनालाई नियन्त्रणमा लिएको छ।

वीरगंजको शंकराचार्य गेट स्थित वडा प्रहरी कार्यालय विर्ता र लागु औषध नियन्त्रण व्यूरो पर्सावाट खटिएको संयुक्त टोलीले पैदलयात्रीहरुलाई चेकजाँच गर्ने क्रममा भारतको रक्सौलवाट वीरगंज तर्फ आउदै गरेको मोहम्मद नायम शेखको शरिरलाई रित्तपुर्‍याई खानतलाशि गर्दे पलाष्टिकको झोलामा बेरिएको ३ प्याकेट भित्र ३०० ग्राम खैरो हिरोईन लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साको प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनुभयो ।

पक्राउ परेका शेख शंग प्राबिधिक अनुसन्धान गर्द खैरो हिरोईन सुरेश घोलेले मगाएको खुले पछि प्रहरीले लागु औषध नियन्त्रण व्यूरो कोटेशवर संग समन्वय गरि घोलेलाई समेत पक्राउ गरि दुबै जनालाई लागुऔषध कसूर मुद्दा चलाई थप अनुसन्धान भईरहेको पर्सा प्रहरीका प्रबक्ता गिरीले जानकारी दिनुभयो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds