2024-04-25

Close

नेपाल ब्युटिसियन संघ जिल्ला कार्य समिती बीरगंज पर्साको चौथो जिल्ला अधिवेशन तथा होली मिलन समारोह आज एक कार्यक्रम बिच सम्पन्न भएको छ ।
नेपाल ट्रेड युनियन आबद्ध ब्युटिसियन संघ पर्साको चौथो जिल्ला अधिवेशन तथा होली मिलन समारोह आज एक कार्यक्रम बिच बीरगंजमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अथिती नेपाल ब्युटिसियन संघका केन्द्रिय अध्यक्ष भगवती खडकाले ब्युटिसियनहरुको काम खाली कपाल काटने पैसा कमाउने मात्र नभई आफनो लागी समाजको लागी र देशका लागी बिकास गर्ने बताउनु भएको छ ।
उक्त कार्यक्रमा बोल्दै अध्यक्ष खडकाले समाजमा रहेको महिलाहरु भन्दा आफुलाई फरक किसिमको महिला बुझनु पर्ने बताउनु भएको हो ।
खडकाले आफुहरुको संर्घष मुद्धा र एजेन्डाहरु अझै जारी रहेको बताउनु भएको छ ।
कार्यक्रमा बोल्दै उहाले आफुहरुको मुद्धा अरु कोही सित नभएर आफनो समाजका दाजु भाई र सरकार संग रहेको बताउनुभयो । अध्यक्ष खडकाले आफनो परिवार समाज र देशका लागी केही गर्छु भनेर अगाडी बढनु पर्ने बताउनु भयो ।
उहाले नेपालीहरुको माहान पर्वको रुपमा आउदै गरेको होलीको शुभकामना दिदै एक आपसमा मेलमिलापको साथमा सौहादपुर्ण बाताबरणमा होली खेल्न आग्रहर समेत गर्नुभयो ।
ब्युटिसियन संघ पर्साको चौथो जिल्ला अधिवेशनबाट आजै मन्दिरा राउतको अध्यक्षतामा १७ सदस्सिय चयन भएको छ ।
ब्युटिसियन संघ पर्साको चौथो जिल्ला अधिवेशनबाट अध्यक्षमा मन्दिरा राउत उपाअध्यक्षमारोजी प्रधान सचिवमा राधा हमाल कोषाध्यक्षमा कल्पना खडका सहसचिवमा सुमित्रा बस्नेत सहकोषाध्यक्षमा जुली श्रेष्ठ र सदस्यहरुमा सुलेखा श्रेष्ठ, सिमा साह, संगिता प्याकुरेल, कौशिला सत्याल, रन्जन मर्हजन, प्रमिला चौरसिया, डिम्पल श्रेष्ठ, ललिता गुप्ता, सुमन श्रिवास्तव, माया शर्मा, र सावित्री पटेल रहेकाछन । उक्त कार्याक्रममा गोरखापत्रका संचारकर्मी कन्हैयालाल केसरी, बिबिसीका पर्सा सम्वाददाता माधुरी महतो, समाजसेवी सज्जन अग्रवाल, नेपाल ट्रेड युनियन मधेश प्रदेशका अध्यक्ष लक्ष्मण प्रसाद कुर्मी, नेपाल कारखाना श्रमिक संघका पर्सा अध्यक्ष अमृतलाल जोशी, नेपाल टे«ड युनियन पर्साका अध्यक्ष छोटेलाल साह, शैलेजा आर्चाय प्रतिष्ठान पर्साका अध्यक्ष रुपा श्रेष्ठ र नेपाल ब्युटियन संघका केन्द्रिय माहा सचिव सरिता गौतम संघकी नगर अध्यक्ष राधा उपाध्याय लगायतको उपस्थिती रहेको थियो
उक्त संघको स्थापना २०६० सालमा पर्साबाटै शुरु भएको थियो । सो कार्यक्रम उर्मिला थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds