2024-06-20

Close

जनकपुरधाम । जनमत पार्टीका सचिवालय प्रमुख राजेश मण्डलले मधेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंहलाई स्वागत गरेका छ्न।

बिहिवार जनमत पार्टीका महासचिव तथा मधेश सरकारका श्रम तथा यातायात मन्त्रीमा नियुक्त भएपछि पार्टीको काठमाडौंस्थित बुद्धनगरमा पहिलो पटक पुगेपछि मन्त्री सिंहलाई सचिवालय प्रमुख मण्डलले स्वागत गरेका हुन।

उनलाई जनमत पार्टीका राष्ट्रिय सचिव बीपी साह, केन्द्रिय सदस्य पिएन माझी, रामनारायण साहसहितका नेताहरुले स्वागत गर्दै मन्त्री सिंहलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds