2024-05-17

Close

सिरहा । सिराहाको लाहान नगरपालिका स्थित एक निजि विद्यालयले एक कक्षामा पढ्ने दुई छात्रलाई मासिक शुल्क नतिरेको भन्दै बन्धक बनाएको छ।

लहान नगरपालिका वडा नं. ४ स्थित पाराडाईज बोर्डिङ स्कुलले मासिक शुल्कको लागि एक विद्यार्थी बालकलाई स्कूलभित्रै बन्धक बनाएको आरोपमा प्रिन्सीपल पक्राउ परेका हुन् ।

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वस्ने दुई बालक सचिन राम र धोनी रामलाई बन्धक बनाएको उजुरीपछि प्रहरीले विद्यालयका प्रिन्सीपललाई पक्राउ गरेको हो ।

दशैंमा घर नआएपछि बन्धक छात्रका बुवा दिपेन्द्र रामले खोजतलास गर्दा बच्चाहरु स्कुलमा रहेको खबर पाएको थियो। विधालयका सन्चालक राकेश गुप्ताले मासिक शुल्क नतिरेसम्म घर जान नदिने बताउदै आएको थियो।

पीडित पक्षको तर्फबाट ईलाका प्रहरी कार्यालय लाहानलाई जानकारी हुनासाथ प्रहरीको एक टोली पाराडाईज बोर्डिङ पुगि दुवै बालकलाई उद्धार गरेका थिए। स्रोतले दिएको जानकारी अनुसार स्कुलका प्रिन्सिपल राकेश गुप्ता र बिजय गुप्तालाई प्रहरी हिरासतमा राखिएको छ।

यता, निजी विद्यालयहरुको छाता संगठन प्याब्सन पीडितलाई आफ्नो प्रलोभनमा पार्न भर्खरै राति–राति ईलाका प्रहरी कार्यालय लहानमा छलफलको लागि हारगुहार गरिरहेको बताईएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds