2024-12-12

Close

जनकपुरधाम । सांस्कृती संरक्षण र विकास साथै प्रवर्द्वन गर्ने उदेश्यले धनुषाको विदेह नगरपाकिकाकाे आयाेजनामा सांस्कृतिक प्रदर्शन कार्यक्रम हुने भएको छ।
२०८१ असार १ गते शनिबार सांस्कृतिक कार्यक्रम आयोजना गरिएकाे सह-आयाेजक एस. राज प्रोडक्सनसले जनाएको छ ।
कार्यक्रमा मैथिली र भोजपुरी लोक नृत्य, लोक गायक, गायिका, स्थानीय कलाकारलगायतको सांस्कृतिक प्रस्तुति रहने सह-आयाेजकले जनाएको छ ।
श्री जनता नमूना मावि गिद्वा बेलापट्टिको परिसरमा खुल्ला रूपमा हुन लागेको सास्कृतिक प्रदर्शनी कार्यक्रममा उपस्थित भएर कार्यक्रमको शोभा बढाईदिन सह-आयाेजक एस. राज प्रोडक्सनसले अनुरोध गरेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर