2024-12-04

Close

जनकपुरधाम । हिन्दुवादी संगठन दाबी गर्ने हिन्दु सम्राटका अध्यक्ष राजेश यादवले एनपिएलमा सहभागीता जनाएको जनकपुर बोल्टस टिमले लोगो नसच्याए उच्च अदालतमा रिट हाल्ने चेतावनी दिएको छ।

हिन्दु सम्राट सेनाका अध्यक्ष यादवले जनकपुर बोल्टसको लोगोमा जानकी मन्दिरको डिजाइन बिगारेको भन्दै विश्वप्रसिद्ध सम्पदासँग षडयन्त्रपूर्वक मजाक सहय नहुने बताए।

सोमबारदेखि नै समाजिक सँजालमा जनकपुर बोल्टसको प्रोमो गीत सार्वजनिक भएपछि भिडियोमा पटक पटक मात्र मुस्लिम समुदायलाई देखाएकोप्रति आक्रोस पोख्दै उनले लोगोमा समेत विश्व सम्पदालाई होच्याउन खोजेको आरोप लगाए।

उनले टीमका व्यवस्थापक पक्षले विहिबारसम्म लोगो सच्याउने निर्णय नगरे रिट दायरको तयारी गरिएको बताए। जनकपुर बोल्टसको लोगोमा जानकी मन्दिरको चित्रलाई होच्याइएको पाइएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर