2025-07-09

Close

जनकपुरधाम । धनुषामा ससुरालाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ परेका छन् ।

धनुषा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका १५ का ६५ वर्षिय वासुदेव प्रसाद साहको हत्या आरोपमा पक्राउ परेका उनकै ज्वाइँ बेचन महासेठलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

लेनदेन विवादमा असार १८ गते वासुदेवलाई चक्कु प्रहार गरी ज्वाइँ फरार भएका थिए ।

धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले घरायसी विवादको कारण ज्वाइँले ससुरालाई चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए । प्रहरीले घटनास्थलबाट चक्कु र आरोपी चढ्ने प्रदेश ०२-००७ प. ९९३२ नम्बरको स्कूटर पनि बरामद गरेको हो ।

मतृतको श्रीमती शैल देवीले किटानी जाहिर दिएपछि उनलाई मंगलबार खजुरी रैल्वे स्टेशनबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । यस घटनामा सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर