2024-04-19

Close

दिपेश कुमार साह/रौतहट – रौतहटमा लागु औषध गाँजा सहित ३ जना महिला पक्राउ परेका छन । जिल्लाको मध्य भाग गरुडाबाट लागु औषध गाँजा सहित ३जनालाई पक्राउ गरिएको रौतहट प्रहरीले जनाएको छ ।
चन्द्रनिगाहपुर गौर सडक खण्ड अन्तरगत गरुडामा ईलका प्रहरी कार्यलय गरुडाबाट सुरेन्द्र कुमार सिंहको कमाण्डमा खटिएका मोवाईल गस्ती टोलीले ना १ ह ५७५५ नंम्बरको टेम्पुलाई रोकेर चेकजाँच गर्दा टेम्पुको सिटबाट १० किलो लागु औषध गाँजा बरामत गरेका छन ।
पक्राउ पर्नेमा चितवन जिल्लाको कालिका नगरपालिका वडा नं.११ शक्तिखोर बस्ने प्रेम बहादुर
चेपाङको श्रीमती अंदाजी बर्ष ३० की अस्मिता प्रर्जा, सोही स्थान बस्ने दिल कुमार प्रजाको श्रीमती अंन्दाजी बर्ष २६ की रेशमा प्रजा र सोही नपाका अविनाश चेपाङको श्रीमती अंन्दाजी बर्ष ३४ की मनमती चेपाङ रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तिनै जनालाई सम्मानित रौतहट जिल्ला अदालत गौरबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाईएको ईलका प्रहरी कार्यलय गरुडाका प्रमुख डिएसपी श्री राम भण्डारीले जानकारी दिनु भयो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds