2020-10-27

Close

रौतहट, मसिर १० । मुख्यमन्त्री लाल बाबु राउतले आन्दोलन को उपलब्धि रक्षाको लागी पजा छापमा मतदान गर्न आह्वान गर्नु भएको छ ।
रौतहट्को गढीमाई नपा २ समनपुरमा आयोजित चुनावी सभा लाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले बिगतको आन्दोलन बाट प्राप्त उपलब्धिको रक्षा को लागी पन्जा छापमा मतदान गर्न आग्रह गर्नु भयो ।
उहाले मधेसी , मुश्लिम, दलित, महिलाको हक अधिकार को लागी प्रदेश सरकारले गरेको सबैमा छर्लङ रहेको उल्लेख गर्नु हुदै पन्जा छाप मा मतदान गरि सङ्घियतालाई बलियो बनाउन आग्रह समेत गर्नु भयो ।
उक्त चुनावी सभालाई कृषिराज्यमन्त्री योगेन्द्र राय, रास्टृय सभा सदस्य रामपृत पासवान, प्रदेश सभा सदस्य फुलबाबु, राम किशोर यादव सहित क बक्ता हरुले सम्बोधन गर्नु भएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 अपन जनकपुर