2022-01-28

Close

गनेेेश कुुुुुुुशवाहा । २ नम्बर प्रदेशकी आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री सवार सवारी दुर्घटना भएको छ ।
सँचारराज्यमन्त्री रुबीकुमारी कर्ण सवार गाडी बुधबार साँझ दुर्घटनामा परेको छ। सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ जोलहनिया पुलनजिकै उनी सवार ज १ झ ४०६ नम्बरको गाडी पल्टिएको हो। गाडीमा मन्त्रीसहित चारजना सवार थिए।

छिन्नमस्ता गाउँपालिकाकै बरही वीरपुर जाने क्रममा गाडी पल्टिएको कर्णका स्वकीय सचिव ध्रुवकुमार मण्डलले जानकारी दिए। उनका अनुसार दुर्घटनामा मन्त्री कर्णको छाती र हातमा चोट लागेको छ।
उनलाई उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको छ। त्यसैगरी, स्वकीय सचिव मण्डलको पनि हातमा चोट लागेको छ भने गाडीमा सवार जयप्रकाश चौधरी र प्रथम राम पनि समान्य घाइते भएका छन्।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

टिमहरु

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह
संवाददाताहरु :
बद्री यादव (जनकपुर)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2022 अपन जनकपुर