2024-04-24

Close

पत्रकार दिपेश कुमार साहको केही प्रतिक्रिया यो छ कि आफ्नो अभिमानलाई कहिल्यै पनि उठ्न नदेउ र आफ्नो स्वाभिमानलाई कहिल्यै पनि गिर्न नदेउ किनकि तिम्रो अभिमानले उठ्न दिदैन र तिम्रो स्वाभिमानले तपाईलाई गिर्न दिदैन ।तपाई हिजो जतिनै नराम्रो भएपनी आज फेरी नयाँ सुरुवात गर्न सकिन्छ, जसरी हरेक रात पछी एउटा नयाँ बिहानीको सुरुवात हुन्छ ।पैसाले सधै एउटा भाषा बोल्ने गर्छ, आज तिमीले मलाई बचायौ भने भोली म तपाईलाई बचाउने छु ।हातको रेखालाई हेरेर भाग्यमा बिश्वास नगर्नुस किनको भाग्य त हात नहुनेहरूको पनि हुने गर्दछ । वास्तवमा मान्छेले गल्ति गरेर दुनिया बाट बच्न खोज्छ तर बिचरा मान्छेलाई यो नै थाहा हुदैन कि सजाय दुनियाले होइन समयले दिने गर्छ । अनुमान गलत हुन सक्छ तर अनुभव कहिले पनि गलत हुन सक्दैन किनकि अनुमान हाम्रो मनको कल्पना हो र अनुभव हाम्रो जीवनको सिख जीवनमा त्यो मान्छेलाई माया गर्नु जसले तिम्रो यी तिन कुराहरुलाई बुझ्ने गर्छ । एक तिम्रो मुस्कान भित्र लुकेको पीडालाई, दुइ तिम्रो रिस भित्र लुकेको मायालाई र तिन तिम्रो विवशता भित्र लुकेको कारणलाई ।हरेक मान्छे बिक्छ यहाँ, को कतिमा बिक्छ यो उसको बाध्यताले तय गर्दछ ।जिन्दगीमा राम्रो मान्छेको खोजी नगर्नु, बरु तपाई आफै राम्रो बन्ने कोशिस गर्नु, सायद तपईलाई पाएर कसैको खोज पो पुरा हुन्छ कि । कुनै पनि गल्ती मान्छेले दुइ पटक गर्न सक्दैन र यदि गर्छ भने त्यो उसको गल्ती होइन उसको इच्छा हो भनेर बुझ्नु ।यो दुनिया पनि कति स्वार्थि, मरेपछि जसले जलाउछ, उसैलाई आफ्नो भन्न बाध्य पारिदिन्छ । एक मिनेटमा जीवन बदलिदैन तर एक मिनेटमा लिएको निर्णयले तिम्रो पुरै जीवन बदलिन सक्छ, त्यसैले कुनै पनि निर्णय हतारमा नलिनु ।मानिसले ति दुइ व्यक्तिसंग कहिल्यै झुट बोल्न सक्दैन, पहिलो जो उसलाई असाध्यै प्रेम गर्छ अनि दोस्रो जसलाई उसले चाडै नै गुमाउदै छ

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds