दिपेश कुमार साह ।रौतहट । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकामा जे.भि.फाउन्डेसन ,नेपाल रास्ट्रिय समितिले मधेस प्रदेश प्रमुख रुभी कुमारी झा द्वारा गरिब बिप्पन परिवार लाई कपडा सहित न्यानो लुगा धोटी लगाएतका बितरन गरेका छ्न । भगवती गाउँपालिका ३मत्सरीमा चिसोको कारण जे भि फाउन्डेसन ,नेपाल रास्ट्रिय समितिले मधेस प्रदेश प्रमुख रुभी कुमारी झा द्वारा नयानो कपडा बितरन गरिएको छ । उहाँको बासीहरु धेरै खुशी देखा परेका छ्न । उहाँ उपस्थिति संचारकर्मी सुरक्षाकर्मी पत्रकार जे.भि.फाउन्डेसन संस्थाको कर्मचारी स्थानीयहरुको उपस्थिति रहेको थियो ।जे भि.फाउन्डेसन नेपाल रास्ट्रिय समितिले मधेस प्रदेश प्रमुख रुभी कुमारी झाले टेलीफोन मर्फत जानकारी दिएका छ्न
This will close in 20 seconds