2024-05-29

Close

वीरगन्ज ९ बुधबार

जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी उपरीक्षक कोमल बिक्रम शाहको सरुवा भएपछि उनको स्थानमा कुमोध ढुंगेल आएका छ्न् ।शाहको नेपाल प्रहरी कार्यालय  ईन्टरपोल शाखा नक्साल काठमाडौमा काज सरुवा भएकोमा जिल्ला प्रहरी परिसर काठमाडौमा कार्यरत एसपी ढुंगेलले आज बुधबार पर्सा प्रहरीको कमाण्ड सम्हाल्न आएका हुन् ।उनी आजै पर्सा पुगेर कमाण्ड सम्हालेका हुन् । एसपी ढुंगेललाई डीएसपी कुमार बिक्रम थापा लगायत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।साथै एसपी ढुंगेलले कार्यालयको निरीक्षण र कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई व्यवसायिक निर्देशनसमेत दिएको पर्सा  प्रहरीले जनाएको छ ।एसपी ढुंगेल अपराध नियन्त्रण र गुण्डाहरूलाई तह लगाउने विषयमा निपूर्ण मानिन्छन् । ढुंगेललाई प्रहरीमा ईन्काउन्टर स्पेसलिस्ट भनेर चिनिन्छन् ।पर्साबाट काठमाडौंमा सरुवा भएका प्रहरी उपरीक्षक शाह भने गत शुक्रबार नै जिल्ला प्रहरी कार्यालय पर्साबाट रवाना पत्र लिएर गएका थिए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds