2022-08-09

Close

दिपेश कुमार शाह ।रौतहट २२ गते
रौतहटको कटहरिया नगरपालिकाका २८ बर्षका युवा नगर प्रमुख अजय प्रकाश जैसवाल द्वारा जनता मा.वी.कटहरियामा राष्ट्रिय परीक्षा कक्षा १२अनुगमन गरेका छन

सो नगरपालिकाको युवा मेयर अजय प्रकाश जैसवाल ले अनुगमनको क्रममा स्कुलमा रहेको कक्षा कोठा,कंप्यूटर कक्षकोठा लगायत अन्य सामाग्रीका अवलोकन गर्नुका साथै स्कुल मा अध्यनरत शिशु कक्षा ५ देखि कक्षा काविद्यार्थीहरू को दिवा खाजा मा कुनै किसिमको कमी नहोस् स्कुलमा विद्यार्थी हरुलाई पढाइमा कुनै कमी कमजोरी नहोस् कुनै किसिमको कमी भयमा शिक्षकहरूलाई कारवाही समेत हुने मेयर जैसवालले जानकारी गराउनु भएको छ।
मेयर जैसवालले विद्यार्थीहरुको लागी अंग्रेजी माध्यमबाट कक्षा १ देखि १० शिक्षा प्राप्त गराउने शिक्षकहरु संग छलफल गर्नु भएका छ्न ।
विद्यार्थीहरूको भविष्य देखि खेलवाड गर्ने लाई शिक्षक संग कुनेकिसिम को सुनवाई नहुने । मेयर ले भन्नुभयो मलाई हाम्रो होइन राम्रो पढाइ चाहिन्छ

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

टिमहरु

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह
संवाददाताहरु :
बद्री यादव (जनकपुर)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2022 अपन जनकपुर