जनकपुरधाम । मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा उपकरण आपूर्ति गराएका एक संस्थासँग सामग्री मगाई भुक्तानी नदिएको खुलासा भएको छ । लामो समयदेखि बाँकी रकम माग गर्दा ठेकेदारले पैसा नदिने मात्र नभइ धम्की समेत दिने गरेको सम्बन्धित संस्थाका सञ्चालकले आरोप लगाएका छन् । जनकपुरधाममा शनिबार आरके साह मेसनरी प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक ई. राजेश कुमार […]
अन्तरबार्ता