अन्तरबार्ता

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा शनिबार साँझ ट्राफिक प्रहरीले हेल्मेट नलगाउने र मोटरसाइकलमा तीन जना सवार हुने चार जनामाथि कारबाही गरेको छ । ईलाका प्रहरी कार्यालय यदुकूहा र अस्थायी ट्राफिक प्रहरी पोष्ट यदुकुहाको संयुक्त टोलीले बेलुका ७ बजेदेखि राति ९ बजेसम्म शहिदनगर नगरपालिका–३ र ६ को सिमानामा पर्ने यदुकूहा–तिनकौरिया सडकखण्डमा चेकजाँच चलाएको थियो । ट्राफिक […]

up