जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले सुविधा सम्पन्न कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन प्राप्त गरेको छ । बिहीबार आयोजित एक कार्यक्रममा उपमहानगरपालिका–१७ तेतरियास्थित निर्माण सम्पन्न उक्त भवन जनकपुरधामका नगरप्रमुख मनोजकुमार साहलाई हस्तान्तरण गरिएको हो । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक करिडोर बर्दिवासको सहयोगमा करिब २ करोड २५ लाख रुपियाँ लागतमा उक्त भवन निर्माण गरिएको […]
अन्तराष्ट्रिय