अन्तराष्ट्रिय

नरेशचन्द्र बरबरिया, सिरहा । सिरहा जिल्लाको नेपाल–भारत सीमाक्षेत्रका विभिन्न नाकाहरूमा जिल्ला सुरक्षा समितिले स्थलगत अनुगमन गरेको छ। समितिको टोलीले आज सिरहा नगरपालिका वडा नं. १७ को पटेर्वा स्थित कमलानदीको बोडर क्षेत्रदेखि माडर, २ नं ढाड, बुधौरा, लकडीगोठ, गढियानी, सोरहवा, इटाटार, भट्टीमोड र गागल खोलासम्मका सीमा स्तम्भ र नाकाहरूको अवलोकन गरेको हो। अनुगमनका क्रममा सीमाक्षेत्रमा हुन […]

up