2021-09-18

Close

जनकपुरधाम : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र पूर्वमन्त्री उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ ।

विभिन्न जिल्लामा राखिएको अगुवा कार्यकर्ता भेलामा सहभागी हुन आज जनकपुरधाम आइपुगेका अध्यक्ष ठाकुर र पूर्वमन्त्री अरगरियाले नेता कार्यकर्ताले भव्य स्वागत गरेका हुन् । स्वागतका लागि प्रदेश २ का पूर्व सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, जसपा साँसद प्रमेश्वर साह लगायतका नेता कार्यकर्ता एयरपोर्ट पुगेका थिए ।

स्वागत गर्न पुगेका नेता कार्यकर्ताहरुले अध्यक्ष ठाकुरको पक्षमा नाराबाजी समेत गरे । ‘अगाडी बढ्नुस्, हामी तपाईको साथमा छौं,’ भन्ने नारा नेता कार्यकर्ताले लगाएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुरधाम संस्था द्वारा संचालित हुनेछ

टिमहरु

संचालक :- विपिन कुमार यादव
सम्पादक :- वि.पि.यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह

सम्पर्क

अप्पन जनकपुरधाम
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुरधाम संस्था द्वारा संचालित हुनेछ

Copyright © 2018-2021 अपन जनकपुर