2022-06-25

Close

रामायण सर्किट अन्तर्गत पर्यटक बोकेर जनकपुर आईपुग्यो भारतीय रेल
जनकपुरधाम । रामायण सर्किटअन्तर्गत भारतीय रेल्वेले सुरु गरेको रेल धार्मिक पर्यटक लिएर जनकपुरधाम आइपुगेको छ। १८ दिनको धार्मिक यात्रा अन्तर्गत तेस्रो दिन ...

सप्तरी : बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ११ जना घाइते
सप्तरी । सप्तरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग ...

लहान अस्पतालका सेवाग्राही माथी अभद्र व्यवहार गर्ने कर्मचारी महतो पक्राउ
सिराहा । लहान अस्पतालका एक कर्मचारीले आफ्नो सेवाग्राहीमाथि गरेको अभद्र व्यवहारका कारण पक्राउ परेका छन् । सेवा लिने क्रममा सेवाग्राहीलाई नेपालीमा अश्लील ...

रामायण सर्किट जोड्ने रेल आज जनकपुरधाम आउँदै, भव्य स्वागतको तयारी
जनकपुरधाम । आज जनकपुरधाम आउन लागेको भारत- नेपाल जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’लाई मधेसका मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्ने भएका छन् ...

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको निर्वाचनमा गुप्ताको प्यानल बलियो
श्याम गुप्ता बारा, ८ असार । बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको यहि असार ११ गते हँुने चुनावको अहिले निकै चर्चा अनि ...

सप्तरी : कोशी ब्यारेजबाट १७५ किलो गाँजा बरामद
सप्तरी । सशस्त्र प्रहरीको टोलीले सप्तरीबाट लागूऔषध गाँजा बरामद गरेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ स्थित कोशी ब्यारेजबाट ...

जनकपुरधाम उपमहानगरका उपप्रमुख साहमाथि आक्रमण
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहमाथि आक्रमण भएको छ । जनकपुरधाम उपमहानगरपालिका– २३ बेलागाउँस्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै ...

स्थानीय तहको चुनावमा काँग्रेसका नेता यादवले पार्टीसँग अन्तरघात गरेको आरोप
जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा आसन्न स्थानीय तहको चुनावमा काँग्रेसका एक नेताले पार्टीसँग अन्तरघात गरेको आरोप लगाएका छन् । शहिदनगर नगरपालिकामा नेपाली ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

टिमहरु

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह
संवाददाताहरु :
बद्री यादव (जनकपुर)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2022 अपन जनकपुर