काठमाडौं । नेपाल प्रहरी संगठनभित्र फेरि एकपटक काज सरुवा–रमाना विवाद सतहमा आएको छ। मधेस प्रदेशका तत्कालीन प्रमुख तथा हालका एआईजी उमाप्रसाद चतुर्वेदीले गरेका केही काज सरुवाहरूलाई हालका मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द प्रसाद थपलियाले रद्द गराउने प्रक्रिया अघि बढाएका छन्। एआईजी चतुर्वेदीले एआईजीमा बढुवा सिफारिस भएपछि केही प्रहरी कर्मचारीलाई घरपायक काज सरुवा गरेका थिए। […]
आर्थिक