2024-04-20

Close

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा एक थप होटेल संचालनमा आएको छ । मधेश प्रदेश राजधानी जनकपुरको मिल्स एरियास्थित कुमारी बैंकको तल जनकपुर होटेल एण्ड फैमिली रेष्टुरेन्ट संचालनमा आएको हो ।
जनकपुरको बजार र पर्यटकहरुको मध्य नजर राख्दै जनकपुरमा होटल तथा फेमिली रेष्टुरेन्ट संचालनमा ल्याएको संचालक मनोज महासेठले बताउँछन् ।

बुधबार जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले एक कार्यक्रम विच रिवन काटेर होटल उद्घाटन गरेको संचालक महासेठले बताए ।

उनका अनुसार यो होटल दुई जनाको लगानीमा खोलिएको बताए । यस होटलको संचालकमा रोशन मण्डलसमेत रहेको उनले बताए ।
सो कार्यक्रममा जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्बु प्रसाद साह, पूर्व अध्यक्ष ललित साह, सशस्त्र प्रहरी बलका एसपीलगाइतका व्यक्तिहरुको उपस्थितिमा उद्घाटन भएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds