2024-03-29

Close

जनकपुरधाम । कमला बचाउ अभियानले चौथो बार्षिकोत्सव सफलता पुर्वक सप्पन्न गरेको छ । विगत चार बर्ष देखि निरन्तर कमला बचाउ अभियानले वार्षिक महोत्सव मनाउदै आएको छ तर यस बर्ष महा कमला आरती गरि कमलाको रामघाटको कमला किनारमा मनाईएको छ । उक्त कार्यक्रममा महागंगा आरतीका टीम द्वारा कमला आरती तथा अभियानको स्मारिका २०७९ अग्नी कुण्डका महन्थ नवलकिसोर शरणको प्रमुख आतिथ्य एवम कमला बचाउ अभियानका संयोजक बिक्रम यादव, विशिष्ट अतिथि कमला अभियानी एवम पूर्व मेयर उदय कुमार बरबरिया, मिथिला वाल्ड लाईफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डल, कमला अभियानी सुरेन्द्र यादव बिमोचन गरि बार्षिक उत्सव सम्पन्न गरेका छन ।
कार्यक्रममा महन्थ नवलकिशोर शरणले कमला स्नान गर्ने शुभ दिनमा वली प्रदान गर्नु दुखद रहेको वताउदै यस किसीमको प्रथालाई बढावा दिननहुने वताए । उनले कमलाको महिमाको विषयमा समेत प्रकाश पारेका थिए ।
कार्यक्रममा हजारौं श्रद्धालु भक्तजन कमला अभियानीहरुमा बिनोद महरा, बिरेन्द्र यादव, राजकिशोर सल्हैता, श्याम कुमार महतो, समाजसेवी प्रभु दयाल जलान, हरिनारायण साह, पत्रकार अबधेस कामत, प्रमोद साह, अर्जुन मण्डल, नरेशचन्द्र बरबरिया लगायत हजारौं श्रद्धालु भक्तजनहरुको सहभागी रहेको थियो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds