जनकपुरधाम । सिँचाइ अभाव र वर्षा नपरेको अवस्था झेलिरहेका धनुषाका किसान स्यालो ट्युबवेलका लागि आवेदन दिन कृषि ज्ञान केन्द्रमा भीडभाड गर्न थालेका छन् । भूमिगत सिँचाइ व्यवस्थापन सहयोग कार्यक्रमअन्तर्गत स्यालो ट्युबवेल जडानको लागि केन्द्रले आवेदन आह्वान गरेपछि करिब १ हजार १०० किसानले आवेदन दर्ता गराइसकेका छन् । कृषि ज्ञान केन्द्र धनुषाका कृषि प्राविधिक गणेश अधिकारीका […]
आर्थिक