आर्थिक

जनकपुरधाम । धनुषामा युथ भोलिन्टियर फोर्स घोषणा गरिएको छ । राजन यादवको नेतृत्वमा ३६ सदस्यीय फोर्स घोषणा गरिएको हो । नेकपा एमाले धनुषाको जनकपुरधाममा आज युथ भोलिन्टियर फोर्सका केन्द्रीय हेडक्वाटर कमान्डर सदस्य लभ अधिकारीले धनुषाको जिल्ला समन्वय फोर्स घोषणा गरेका हुन् । युथ भोलिन्टियर फोर्स धनुषाको सहायक कमाण्डरहरुमा अनित यादव र बिरेन्द्र यादवसहितको जिल्ला समन्वय […]

up