2024-04-18

Close

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष दास जनमत पार्टीमा प्रवेश
जनकपुरधाम । नेपाल निर्माण व्यवसायी महासंघ सप्तरी जिल्ला अध्यक्ष एनेश्वर दास जनमत पार्टीमा प्रवेश गरेको छ। शुक्रबार काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङक्वेटमा एक ...

भारतका विश्वप्रसिद्ध ‘बागेश्वरधाम सरकार’ नेपाल आउँदै
जनकपुरधाम । भारतका विश्वप्रसिद्ध हिन्दु धर्म प्रचारक मानिएका बागेश्वरधाम सरकार नेपाल आउने भएका छन् । बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम ...

मधेश प्रदेश : २२ जनामा डेंगु संक्रमण पुष्टि
जनकपुरधाम । मधेश प्रदेशमा पनि डेंगु संक्रमणका बिरामी भेट्न थालेको छ । यस प्रदेशका २२ जनामा डेंगुको संक्रमण पुष्टि भएको हो । ...

जानकी आँखा अस्पतालमा लाखौँको अनियमितता
जनकपुरधाम । नेपाल रेडक्रस सोसाइटी धनुषाद्वारा सञ्चालित जनकपुरधामको जानकी आँखा अस्पतालमा लाखौंको अनियमितता भएको खुलेको छ । जनकपुरधाम उपमहानगरपालिका-८ मा अवस्थित आँखा ...

रौतहट : पोलमा बाँधेर मान्छे कुट्ने अन्सारी पक्राउ
रौतहट । रौतहटमा पोलमा बाँधेर मान्छे कुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३८ वर्षीय साजिद अन्सारी रहेका ...

पत्रकारमाथि हातपात गर्ने असई महतो निलम्बित
जनकपुरधाम । पत्रकारमाथि हातपात गर्ने एक प्रहरी असई निलम्बनमा परेका छन् । केही दिन अगाडी एक पत्रकारमाथि हातपात गरेको आरोपमा निलम्बनमा परेका ...

अरुको हाजिरी काट्ने हाकिम नै ससुराली जस्तो पुग्छन् कार्यालय
जनकपुरधाम । पछिल्लो समय धनुषाको सबैला नगरपालिकाको एकपछि अर्को लापरबाहीको विषयहरु बाहिरिने गरेको छ । कार्यालय समयमा कर्मचारी कुर्सीमै सुत्ने गरेको लगायतका ...

विजुलीको पोलमा बाँधेर पशु सरह प्रिन्सलाई निर्घात कुटपिट गर्ने एक जना पक्राउ
रौतहट । रौतहट सदरमुकाम गौरमा एक युवकलाई केही स्थानीयहरुले विजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गरेको छ । गौर नगरपालिका वडा नम्वर ३ ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds